My Rhymes

I broke my heart
like many many times.
I keep my ex-es alive,
through all of my rhymes.

There is always my Juliet, and,
some other guy named "Sam".
I read out all my poems,
loud loud in the dark,
Just to feel, that,
Same old feeling of-
How lonely I "Am".

I keep my memories sharp,
and live my life in a loop !!
Cause may be, it hurts a little,
That I came this far-
with an empty scoop. 

टुक्रा

टुट्दिन भन्दा भन्दै
टुक्रा हरु गन्न पुज्ञा छु !

दुनिया लाई हसाउछु भन्थे
चुत्किला सक्या हास्य कलाकार्
बन्न पुज्ञा छु !!

फुल टिपी मुसार्ने सुर मा
काडा को ख्याल भएन
जिवन्-अन्त्य सम्म टिक्ला-
भनी गास्या साइनो को-
आज म्याद रहेन !!!

फेरी तेही

फेरी तेही गोरेटो
फेरी तेही घाउ
सुम्सुमाउदै आफ्नो डडेको कलेजो
यो कथा म कस्लाई सुनाउ ?

सुसतरी सुस्त गतिमा सुस्ताउदै
आफ्नो वर्तमान कती टढा सम्म लम्काउ ?
सधै भन्किने ति माखा
आफ्नो मृत मन बाट 
पाखा कसरी भगाउ ?

कसरी दन्केको आघो लाई निभाउ ?
जली सकेको आधा जिवन मा
हरियो आशा कसरी फिर्ता ल्याउ ?

सुरुवात जहाँ बाट गरेथे
मन मस्तिस्क तेही अड्केको छ
एती धेरै काल बितिसक्यो
फेरी तेही पुरनो खाल ओडि
आफ्नो आशु पुछ्दा 
मन अलिक भड्केको छ !

एती धेरै काल बितिसक्यो
फेरी तेही पुरनो खाल ओडि
आफ्नो आशु पुछ्दा 
मन अलिक भड्केको छ !