No Worries

No Worries, Blossom !
I got my jeans torn,
and my rock-n-rolla music on.

Just like the beat, you had,
I groove to the drums,
and shake my head 
till it hurts too bad.

I chill with the thrill
That someday we will
Dine on the same board,
Or do I cream the dream wrong?

Since I don't have u along.

I am jumping off, 
these burning rings.
Once in a while-
In this circus of Life.
-Where I perform
and I, together, Smile.

Look how i cherished 
Look how I grew !
And how I stitched myself,
into somebody new.
That somebody, 
you never knew.

No Worries, Blossom !
I got my jeans torn,
and my rock-n-rolla music on.

म- भाग १

दुइ चार खिल्ली सिद्दिन्जेल को-
गफ म सिमित्- सपना बोकी ।
हरेक रात उधारो को सस्तो- 
रक्सी धोकी !
किन देख्छु सपना- म महँगो ?
किन सोच्छु आकाश को तारा
तिप्-न छ - सार्है सजिलो ?

किन सोच्दिन म, 
किन सम्झाउदिन आफुलाई, 
केवल हु अखिर एउटा मनाब !
किन घमन्द पाल्य छु ?
किन आफै लाई भागवान्
भनेर हिंड्न थल्या छु ?

तिमीले

भन्न छैन सजिलो, यो मन को ब्एथा
दस दस ठिटी हरु छन सोध्न
तर तिम्रो याद आउछ-
यो मन्न मा,यहाँ कस्लाई के थाहा ?

मैले मन्न भित्र - लुकाएको तिम्रो चित्र
अनी हाम्रो अमिलो कथा, जेलिएको छु
आफ्नै संसार भित्र
सबै थोक लाग्छ बिचित्र । ।
तेही पनि हासेको छु
बाचेको छु ,
तिम्लाई सम्झी सम्झी
एक्लाई नाचेको छु । ।

हिजो जस्तै लाग्छ, तिम्रो सपना देख्-ने गर्थे,
तिमी सँग पर्दै दाङह, तिम्रो लागि मर्थे
तर आज कता छौ ?
के भयो नि लौ ?
तिमी ले  सार्एउ आफ्नो ससुरली  आर्को गाउ । ।
फेर्ने भएउ तिमी ले अरु कसै को नाउ । । 

दिन

दिन दिन दिन्
अनी जिन्दगी को लगेको भारी रिन्
छैन भन्छु मलाई केइ कुरा को पिर्,
तेइ पनि एकान्त रात मा आशु मात्रै बर्सिन्छन ।
साथी भाई - दुस्मन भन्दा बदी रिस पस्किन्छन्,
सोच्थे केइ गर्छु तर आज आफ्नो गती देखि- 
आफ्नै सपना झास्किन्छन   ।।।

तिम्रो

तिमी सुन्-मा सुगन्ध खोज्छेउ,
लाखऔ-मा लाख कमाउने रोज्छेउ,
के चल्थ्यो नेपाली सिक्का !
डोल्लर नै सबै थोक भन्ने लाई ?
के चल्थ्यो माया पिरती का कुरा ,
बिदेशी गफ मा रम्ने लाई ?

कालो, रातो चस्मा लगाएर,
दिन मै तारा गन्छेउ,
ठुला ठुला मल्-मा घुम्दै-
जिवन एस्तै हुन पर्छ भन्छेउ !

तिम्रो सपना नराम्रो होईन,
राम्रो पनि भन्न सक्दिन !
मिठो खान र लाउन पाउदा-
फुर्किने तिम्रो बानि,
मलाई केई नौलो छैन! 

She Wants To -

she wants to hold me tight,
but she is worried -
if, nothing goes right !

ohh !
she wants to keep me close,
but she is worried -
if, the time bomb explodes !

and, we always smiled 
on the sofa of romance,
with the time bomb beneath
our souls.

ohh babe,
i cannot hold you tight
i cannot keep you close
though i love you
more than myself
fate has its own way
to behave.

उत्तर बिहिन !

रुझेको आखा ले 
भविस्य कसरी देखु ?
सधै पछी लाग्ने, 
कालो बादल कसरी छेकु ?

गन्तव्य बिहिन *
कती टाढा सम्म जाउ ?
ओइलएको- खुशी, 
म फिर्ता कसरी ल्याउ ?

उत्तर बिहिन !
कुन - कहाँ - के - कसरी ?
सबै प्रस्-न को पोको बेरि,
लौ म त हराए है फेरी ! 

उत्तर बिहिन !!
यहाँ को छ मलाई सम्झाइदिने ।
यहाँ को छ मलाई सम्झाइदिने ।

भाको मन को भार 
-भूत काल को 
नमिठो उपहार ।

भविस्य के हो ?
बर्तमान कसरी जिउने ?
कारण, सबै सिद्दिसके,
अबा के का निउमा पिउने ?

उत्तर बिहिन । ।
उत्तर बिहिन । ।
यहाँ को छ मलाई सम्झाइदिने ?
यहाँ को छ मलाई सम्झाइदिने ?

"जिवन फेरी कसरी जिउने ?"
"जिवन फेरी कसरी जिउने ?" 

Intoxicated !

" intoxicated "-                      
              is what they stated
time of mine;
              to shine,
is little out-dated.


Define !

define your heart for me?
define how you feel inside?
am i all over your mind?
cause, you are the answer
to every question i ask,
putting everything aside !

"where could your answer lead?"
cause i have a feeling,
that,
i exist in your heartbeat.
i can clearly hear,
you have a lot to share-
and that beautiful heart;
is desperate for mine-
to make a strong pair.

How Could I ?

how could i go away?
how could i be in someplace new?
where could i be fitted, besides you?
i would rather die,
than to search for another clue.
another home!!
rather-i be homeless,
and wait for you.

पैसा कमा भाई, पैसा कमा !!

अलि अलि रक्सी चडेको छ !
चडेको जवानी को जोश मा-
होस गुमाउदै 
"यहाँ पैसा-को लागि रेस्,"
मेरो अघी पछी मात्रै देख्छु
Dollar र Pound ।
सोल्टिनी को - पाउजु को भन्दा,
रमाइलो यहाँ सिक्का को Sound ।
जिउदो लास को शहर यो,
म यहाँ को एउटा नगरिक ।
सानै देखी सिखेको यहाँको एउटाै रित्-
पैसा कमा भाई 
पैसा कमा !! 

Perhaps

Perhaps


Perhaps just a "fantasy"
to have you next to me ! 
your smile- to define, 
why i am here.
 Perhaps just a dream
-to see us as a pair. 

Worthless, 
but nevertheless 
where my emotions 
drove me through. 
close enough, 
but still far to - 
experience- something new. 
doubting my doubts, 
i am re-writing emotions; 
i never knew. 
keys have changed- 
doors are locked now !
since the day, he came, 
and you moved on 
-with a different vow.

यो रिति


अचम्म को यो रिति,
भुल्न गार्हो-
तिम्लाई भेट्या त्यो मिति
प्रसँग यो अतित को
बद्लिएको समय !!
अनी बद्लिएकी तिमी !!

Ever Wondered !

Ever Wondered !
how moments get lost ?
believe me,
i have searched-
in the deepest gorge.

where could joy lie?
is it deep beneath
the bucket list
or to share the Un-shared cry

Where does it ache?
your heart or your ego;
when love you dreamt,
-sets its time to go.

how does it feel?
-being accused
of feeling something real.

seeing same old picture
-reminiscing, 
how promises;
kept everything alive-
in the rains.

nothing you could do
"when one plus one-
no more equals two."