तिमी सुन्-मा सुगन्ध खोज्छेउ,
लाखऔ-मा लाख कमाउने रोज्छेउ,
के चल्थ्यो नेपाली सिक्का !
डोल्लर नै सबै थोक भन्ने लाई ?
के चल्थ्यो माया पिरती का कुरा ,
बिदेशी गफ मा रम्ने लाई ?
कालो, रातो चस्मा लगाएर,
दिन मै तारा गन्छेउ,
ठुला ठुला मल्-मा घुम्दै-
जिवन एस्तै हुन पर्छ भन्छेउ !
तिम्रो सपना नराम्रो होईन,
राम्रो पनि भन्न सक्दिन !
मिठो खान र लाउन पाउदा-
फुर्किने तिम्रो बानि,
मलाई केई नौलो छैन!
के चल्थ्यो नेपाली सिक्का !
डोल्लर नै सबै थोक भन्ने लाई ?
के चल्थ्यो माया पिरती का कुरा ,
बिदेशी गफ मा रम्ने लाई ?
कालो, रातो चस्मा लगाएर,
दिन मै तारा गन्छेउ,
ठुला ठुला मल्-मा घुम्दै-
जिवन एस्तै हुन पर्छ भन्छेउ !
तिम्रो सपना नराम्रो होईन,
राम्रो पनि भन्न सक्दिन !
मिठो खान र लाउन पाउदा-
फुर्किने तिम्रो बानि,
मलाई केई नौलो छैन!