Rhymes of my life
दिन
दिन दिन दिन्
अनी जिन्दगी को लगेको भारी रिन्
छैन भन्छु मलाई केइ कुरा को पिर्,
तेइ पनि एकान्त रात मा आशु मात्रै बर्सिन्छन ।
साथी भाई - दुस्मन भन्दा बदी रिस पस्किन्छन्,
सोच्थे केइ गर्छु तर आज आफ्नो गती देखि-
आफ्नै सपना झास्किन्छन ।।।
Newer Post
Older Post
Home