अलि अलि रक्सी चडेको छ !
होस गुमाउदै
"यहाँ पैसा-को लागि रेस्,"
मेरो अघी पछी मात्रै देख्छु
Dollar र Pound ।
सोल्टिनी को - पाउजु को भन्दा,
रमाइलो यहाँ सिक्का को Sound ।
जिउदो लास को शहर यो,
म यहाँ को एउटा नगरिक ।
सानै देखी सिखेको यहाँको एउटाै रित्-
पैसा कमा भाई
पैसा कमा !!