भविस्य कसरी देखु ?
सधै पछी लाग्ने,
कालो बादल कसरी छेकु ?
गन्तव्य बिहिन *
कती टाढा सम्म जाउ ?
ओइलएको- खुशी,
म फिर्ता कसरी ल्याउ ?
उत्तर बिहिन !
कुन - कहाँ - के - कसरी ?
सबै प्रस्-न को पोको बेरि,
लौ म त हराए है फेरी !
उत्तर बिहिन !!
यहाँ को छ मलाई सम्झाइदिने ।
यहाँ को छ मलाई सम्झाइदिने ।
भाको मन को भार
-भूत काल को
नमिठो उपहार ।
भविस्य के हो ?
बर्तमान कसरी जिउने ?
कारण, सबै सिद्दिसके,
अबा के का निउमा पिउने ?
उत्तर बिहिन । ।
उत्तर बिहिन । ।
यहाँ को छ मलाई सम्झाइदिने ?
यहाँ को छ मलाई सम्झाइदिने ?
"जिवन फेरी कसरी जिउने ?"
"जिवन फेरी कसरी जिउने ?"