No Worries

No Worries, Blossom !
I got my jeans torn,
and my rock-n-rolla music on.

Just like the beat, you had,
I groove to the drums,
and shake my head 
till it hurts too bad.

I chill with the thrill
That someday we will
Dine on the same board,
Or do I cream the dream wrong?

Since I don't have u along.

I am jumping off, 
these burning rings.
Once in a while-
In this circus of Life.
-Where I perform
and I, together, Smile.

Look how i cherished 
Look how I grew !
And how I stitched myself,
into somebody new.
That somebody, 
you never knew.

No Worries, Blossom !
I got my jeans torn,
and my rock-n-rolla music on.

म- भाग १

दुइ चार खिल्ली सिद्दिन्जेल को-
गफ म सिमित्- सपना बोकी ।
हरेक रात उधारो को सस्तो- 
रक्सी धोकी !
किन देख्छु सपना- म महँगो ?
किन सोच्छु आकाश को तारा
तिप्-न छ - सार्है सजिलो ?

किन सोच्दिन म, 
किन सम्झाउदिन आफुलाई, 
केवल हु अखिर एउटा मनाब !
किन घमन्द पाल्य छु ?
किन आफै लाई भागवान्
भनेर हिंड्न थल्या छु ?

तिमीले

भन्न छैन सजिलो, यो मन को ब्एथा
दस दस ठिटी हरु छन सोध्न
तर तिम्रो याद आउछ-
यो मन्न मा,यहाँ कस्लाई के थाहा ?

मैले मन्न भित्र - लुकाएको तिम्रो चित्र
अनी हाम्रो अमिलो कथा, जेलिएको छु
आफ्नै संसार भित्र
सबै थोक लाग्छ बिचित्र । ।
तेही पनि हासेको छु
बाचेको छु ,
तिम्लाई सम्झी सम्झी
एक्लाई नाचेको छु । ।

हिजो जस्तै लाग्छ, तिम्रो सपना देख्-ने गर्थे,
तिमी सँग पर्दै दाङह, तिम्रो लागि मर्थे
तर आज कता छौ ?
के भयो नि लौ ?
तिमी ले  सार्एउ आफ्नो ससुरली  आर्को गाउ । ।
फेर्ने भएउ तिमी ले अरु कसै को नाउ । । 

दिन

दिन दिन दिन्
अनी जिन्दगी को लगेको भारी रिन्
छैन भन्छु मलाई केइ कुरा को पिर्,
तेइ पनि एकान्त रात मा आशु मात्रै बर्सिन्छन ।
साथी भाई - दुस्मन भन्दा बदी रिस पस्किन्छन्,
सोच्थे केइ गर्छु तर आज आफ्नो गती देखि- 
आफ्नै सपना झास्किन्छन   ।।।