फेरी तेही

फेरी तेही गोरेटो
फेरी तेही घाउ
सुम्सुमाउदै आफ्नो डडेको कलेजो
यो कथा म कस्लाई सुनाउ ?

सुसतरी सुस्त गतिमा सुस्ताउदै
आफ्नो वर्तमान कती टढा सम्म लम्काउ ?
सधै भन्किने ति माखा
आफ्नो मृत मन बाट 
पाखा कसरी भगाउ ?

कसरी दन्केको आघो लाई निभाउ ?
जली सकेको आधा जिवन मा
हरियो आशा कसरी फिर्ता ल्याउ ?

सुरुवात जहाँ बाट गरेथे
मन मस्तिस्क तेही अड्केको छ
एती धेरै काल बितिसक्यो
फेरी तेही पुरनो खाल ओडि
आफ्नो आशु पुछ्दा 
मन अलिक भड्केको छ !

एती धेरै काल बितिसक्यो
फेरी तेही पुरनो खाल ओडि
आफ्नो आशु पुछ्दा 
मन अलिक भड्केको छ !