ताराहरु जोडि
तिमीसँग सपना
देख्-न मन लाग्-यो !!!
एक पछी आर्को गर्दै सबै
मिठा यादका चित्रहरु
कोर्-न मन लाग्-यो !!!
एकान्तमा तिमीलाई सम्झि
मुसुक्क हास्ने गर्छु -
तिम्रा ति चुट्किला
सारै रमाइला, आज फेरी
सुन्-न मन लाग्-यो !!!
मलाई सम्झिने गर्छौ होला
- कहिले काही ?
मेरो याद ले तिम्रो निद्रा
- हराउछ कि नाइ ?
एक्लो यो सुन्सान रात्-मा
आफै सँग प्रस्-न
गर्-न मन लाग्-यो !!!